चाउरी
ना. [चाम्रो+ई]
- उमेर वा रोगका कारणले शरीरका छालामा परेका मुजा वा खुम्चा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)