चाकल
ना. [सं. चक्री]
- चारै छेउ वा सुर मिलेको, सम्म परेको जग्गा; छाँट मिलेको ठाउँ; चकला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चक्री]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)