चाकलमाडी

ना.

  1. कामकाज केही नगरी गफ मात्र हाँकिरहने वा कुरा मात्र गरिरहने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)