चाके

वि. [चाक+ए]

  1. बडेमाको चाक हुने; नितम्बी; ढाडे।
  2. भारी बोक्दा भरियाले सजिलाका निम्ति पिठ्युँमुनि राख्ने घाँस वा परालको मुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)