चाको

ना. [सं. चक्र]

  1. चपरी; चोइली; चोइलो; ढेला।
  2. माहुरीको मह पार्ने घार; छत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)