चाक्सी

ना. [नेवा. चाकुसि]

  1. पातलो र पहेँलो बोक्रा हुने, गुलियो-गुलियो स्वाद भएको, अमिलो फलको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)