चाख्नु
स.क्रि. [चाख+नु]
- खानेकुराको स्वाद लिनु; मिठो- नमिठो, नुन-मसला आदि ठिक छ-छैन भनी जाँच्न खाइहेर्नु; अनुभव गर्नु; आस्वादन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [चाख+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)