चाख
ना. [प्रा. चक्ख< सं. चक्षण]
- कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि; अभिरुचि; आस्वादन; अनुराग; चाह; रहर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. चक्ख< सं. चक्षण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)