चाटचुट
क्रि.वि. [(द्वि.) चाट्]
- भाँडामा अलिकति पनि बाँकी नरहने किसिमले चाटेर; पाछीपुछी गरी खाने वा सक्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [(द्वि.) चाट्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)