चाट

ना. [चाट्+अ]

  1. चाट्ने काम वा स्थिति; चटाइ।
  2. अभिलाषा; इच्छा।
  3. रुचि।
  4. समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)