चाड

ना. [सं. चारक]

  1. पूजाआजा, भोज-भतेर, खेल-तमासा आदिबाट गरिने मनोरञ्जन; खास-खास प्रकारका धार्मिक कार्य वा पर्वोत्सव; पर्व।
  2. उत्सव मनाइने वा भोज खाइने समय वा दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)