चाडपर्व/बाड

ना.

  1. रमाइलो मनाइने र पूजा आदि गरिने विशेष पर्व।
  2. मिठो-मिठो खाइने र रमाइलो गरिने पर्व वा दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)