चानचुन

वि. [(द्वि.) चुन्नीदाम]

  1. माथिल्लो एकाइमा नपुगी थोरै परिमाणमा मात्र रहेको; खुद्रा; फाटफुट; फाटफुटे।
  2. अलिकति; थोरै; अपुग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)