चानचुने

वि.

  1. चानचुनमा गनिने; सानोतिनो।
  2. निम्न श्रेणीको; नगण्य; सामान्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)