चान्द्र

वि. [सं.]

  1. चन्द्रमासँग सम्बन्धित; चन्द्रमासम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)