चान्द्रमास

ना.

  1. चन्द्रमाको तिथिअनुसार गनिने महिना; चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना; शुक्ल वा कृष्णपक्षको प्रतिपदादेखि प्रारम्भ हुने महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)