चान्सलर

ना. [अङ्.]

  1. विश्वविद्यालय वा एकेडमीका सर्वोच्च अधिकारी; कुलपति।
  2. कुनै-कुनै देशका राष्ट्राध्यक्ष।
  3. ब्रिटिस सरकारमा उच्च पदाधिकारी।
  4. चर्चको उच्च अधिकारी।
  5. कुनै-कुनै राज्यमा प्रधान विचारपति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)