चान्द्रायण

ना. [सं.]

  1. चन्द्रमाको वृद्धि वा क्षयद्वारा विनियमित एक धार्मिक व्रत वा प्रायश्चित्त गर्ने कृत्य। (यसमा चन्द्रमाको वृद्धिमा खानाको गाँसको परिमाण बढाउँदै लैजाने र क्षयमा चाहि गाँस घटाउँदै लैजाने गरिन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)