चाप

ना. [सं.]

  1. रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)