चाप

ना. [√ च्यापो]

  1. थिचाइ; थिचावट; दवाब; पेलाइ; किचाइ।
  2. तेल, उखु आदि पेल्ने यन्त्र; साल।
  3. अपराधीलाई कायल पार्न प्रायः औँला च्याप्ने काठको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)