चाम्रिनु

अ.क्रि. [चाम्रो+इ+नु]

  1. चाम्रो हुनु; नचुँडिने हुनु।
  2. जाँगर मर्नु; उत्साह सेलाउनु; फुर्ती हराउनु; ओइलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)