चाम्रे
ना. [चाम्रो+ए]
- पानीमा ढड्याइएको चामललाई घिउमा भुटी बाफले मात्र पकाइएको एक खाद्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चाम्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)