चारखुट्टे

वि.

  1. चार खुट्टा भएको।
  2. पशु; चौपाया; जनावर; जन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)