चारखाले

वि.

  1. चारखाल भएको; चारखालसित सम्बन्ध भएको।
  2. चारखालमा गएर बस्ने वा रुँग्ने।
  3. कौडा, तास आदिको जुवामा दाउ लिएर बस्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)