चारदाम ठेकी
ना. [चार+दाम+ठेकी]
- पहिलेको चलनअनुसार नयाँ जग्गा कमाउँदा वा कमाइरहेकै जग्गा फेरि कमाउन थमौती गर्नुपर्दा मोहीले जग्गाधनिलाई बुझाउने दस्तुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चार+दाम+ठेकी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)