चार दोबाटो
ना. [चार+दोबाटो]
- चार बाटा मिलेको ठाउँ; चौबाटो; चतुष्पथ; चौमुहानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)