चारनारायण
ना. [चार+नारायण]
- काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचङ्गुनारायण)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चार+नारायण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)