चारपदार्थ

ना. [सं.]

  1. चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)