चारपाखेवि. [चारपाखा+ए]चार पाखा छाना भएको (पुरानो ढाँचाको घर)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चारपाई चारपाटे