चारपाटे

वि. [चारपाटा+ए]

  1. चार पाटा भएको; चौकुने।
  2. वर्गाकारको सानो चकटी; कुनै पनि त्यस्तो बिछ्याउने चिज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)