चारपाते

ना. [चारपात+ए]

  1. वैज्ञानिक कृषिकार्य र घरेलु अर्थशास्त्रका विषयमा प्रशिक्षण दिने एक ग्रामीण युवा-सङ्गठन; ह-चार क्लब (हात, हृदय, होरो तथा हृष्टता-सम्बन्धी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)