चारी

वि. [सं.]

  1. नामवाचक शब्दका पछाडि जोडिई विचरण गर्ने, रहने आदि अर्थ बुझाउने उत्तरपद (आकाशचारी, पादचारी, ब्रह्मचारी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)