चारु
वि. [सं.]
- सुन्दर; मनोहर; रमणीय।
- रुचिकर; प्रतिष्ठित; प्रिय। ना. २. महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'चारु' कविता र शाकुन्तल महाकाव्यकी एक नारी पात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)