चार्ज डी एफेयर्स
ना.
- मन्त्री वा राजदूतका सट्टामा अस्थायी रूपमा नियुक्त भएको कूटनीतिज्ञ; राजदूत वा मन्त्रीभन्दा तल्लो तहको कूटनीतिज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)