चार्टर

ना. [अङ्.]

  1. कसैलाई कुनै अधिकार दिने कुरा लेखिएको लेख वा पत्र; अधिकारपत्र।
  2. त्यस्तो अधिकार दिने काम।
  3. कुनै सर्तमा कुनै ठुलो सवारी किरायामा लिनेदिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)