चार पोल

ना. [चार+पोल]

  1. पुरानो तौल प्रणालीअनुसार धार्नीको १/९ भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)