चार भन्ज्याङ

ना. [चार+भन्ज्याङ]

  1. काठमाडौँ उपत्यकाको चारैतर्फ रहेका चार भन्ज्याङ (साँगा भन्ज्याङ, पाँचमाने भन्ज्याङ, पाटी भन्ज्याङ र खरी भन्ज्याङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)