चालिस

ना. [सं. चत्वारिंशत्]

  1. उनन्चालिसपछिको सङ्ख्या; दुई बिसको योगफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)