चाली
ना.
- तराईमा भुईंमै डाँडाभाटा कसेको वा खालि भाटा मात्रले बनेको नछाइएको घरको छाना।
- पानीमा सनपाटका काँचा मुठा मिलाएर खप्ट्याइएको थुप्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)