चालिसे

ना. [चालिस+ए]

  1. सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति।
  2. नेपालका ब्राह्मणको एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)