चाल्नी/चाल्नु

ना. [सं. चालनी]

  1. पिठो, सुर्तीको धुलो आदि छान्नका निम्ति मसिना तार जाली वा प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन; मसिना ठोस पदार्थबाट छोक्रा, बोक्रा वा अनावश्यक तत्त्व छुट्ट्याउने साधन; चालनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)