चाल्ने

वि. [चाल्नी+ए]

  1. चाल्नीजस्तो; चाल्नीका छाँटको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)