चाल्ने खटिरा

ना.

  1. चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानी-खटिरा; गर्मी-खटिरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)