चास

ना. [सं. चषक]

  1. जग्गा-जमिनमा खनजोत गर्ने तथा मलजल हाल्ने काम; चास्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)