चासचुस
ना. [अ.मू. चास्+अ (द्वि.)]
- अमिलो, पिरो धेरै प्रकारका अचार; चटनी; सितन।
- रोटी पकाउँदा थोरै चिल्लो लगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. चास्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)