चास्स
क्रि.वि. [अ.मू. चास्+स]
- मनमा चिसो पस्ने गरी; बिझ्ने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चास्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)