चास्सचुस्स
क्रि.वि.
- पेटै नभरिने गरी; थोरथोरै।
- आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी।
- तार, सुइरो, छेस्का आदिको घोचाइका साथै।
- घोचपेच गरेर; अर्कालाई छक्क पर्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)