चाहार

वि. [सं. चायन]

  1. केही कुलो लाग्ने वा जम्मै बर्सादका भरले रोपिने सुक्खा माटो भएको; हिउँदे र बर्से दुवै बाली नलाग्ने तथा कम उब्जा हुने (जग्गा); जग्गाका चार श्रेणीमध्ये तल्लो श्रेणीको।
  2. त्यस्तो जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)