चाहिँ

ना.यो.

  1. धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द; अवसरमा; समयमा; खेरि। (उदा. - तीनवटीमा कान्छीचाहिँ बाठी रहिछ। सेतोचाहिँ कुखुरो काट।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)