चिकुवा

वि. [चिक्+उवा]

  1. बढी स्त्रीप्रसङ्ग गर्ने स्वभावको; धेरै स्वास्नीमान्छे चाहिने; अति मैथुन गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)